युवाले जलवायु परिवर्तनलाई गहिराइबाट बुझ्नुपर्छ : डा.महेश्वर ढकाल
ratopati.com · Fri Aug 14 08:48:34 GMT 2026

काठमाडौँ। कृषि वन तथा पर्यावरण मन्त्रालय, जलवायु परिवर्तन महाशाखा प्रमुख डा. महेश्वर ढकालले युवाहरूले जलवायु परिवर्तनलाई गहिराइमा बुझ्दै नीति निर्माण र जलवायु कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
काठमाडौँमा शुक्रबार लोकल कन्फरेन्स अफ युथलाई सम्बोधन गर्दै डा. ढकालले जलवायु परिवर्तनलाई अझ गहिराइमा बुझेर बदलिँदो परिस्थिति अनुसार युवाहरूले आफ्नो भूमिका पहिचान गर्नुपर्ने बताएका हुन्।
Read full story at source (ratopati.com)