करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंकको डिजिटल भुक्तानी सुविधा
arthadabali.com · Fri Aug 14 08:45:18 GMT 2026

काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा सहज रूपमा सहभागी गराउने उद्देश्यले मोबाइल बैंकिङमार्फत हुने डिजिटल भुक्तानीलाई कार्यक्रमसँग जोडेको छ ।
बैंकको मोबाइल बैंकिङ एपमार्फत क्यूआर काेडमा भुक्तानी गर्दा योग्य कारोबार स्वतः लक्की ड्रमा समावेश हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । यसका लागि ग्राहकले छुट्टै कारोबार दर्ता वा बिल अपलोड गर्नुपर्ने छैन ।
Read full story at source (arthadabali.com)