'स्पाइडर म्यान: ब्रान्ड न्यू डे' ले अहिलेसम्म कति कमायो ?
nepalsamaya.com · Fri Aug 14 08:46:00 GMT 2026

काठमाडौं- टम होल्यान्ड अभिनीत हलिवुड चलचित्र ‘स्पाइडर–म्यान: ब्रान्ड न्यू डे’ले विश्वभरबाट १ अर्ब ७२ करोड अमेरिकी डलरभन्दा बढी कमाइ गरेको छ।
बक्स अफिस मोजोका अनुसार चलचित्रले हालसम्म विश्वभर १ अर्ब ७२ करोड २३ लाख १८ हजार ९४४ अमेरिकी डलर कमाएको छ। यसमध्ये उत्तर अमेरिकाबाट ७० करोड ४५ लाख ७९ हजार ७७९ डलर र अन्य देशबाट १ अर्ब १ करोड ७७ लाख ३९ हजार १६५ डलर कमाइ भएको छ।
Read full story at source (nepalsamaya.com)