चितवनका बस्तीमा चितुवाको त्रास
onlinekhabar.com · Fri Aug 14 08:40:41 GMT 2026

२९ साउन, नारायणगढ (चितवन)। भरतपुरको बस्ती वरपर बच्चासहितको चितुवा घुम्न थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ। निकुञ्जभित्र बाघ धेरै हुने भएकाले उनीहरुले आफ्नै छुट्टै क्षेत्र बनाउन नसकेर मानवबस्तीमा प्रवेश गर्ने गर्छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोष वन्यजन्तु प्राविधिक तीर्थ लामाले बस्तीमा देखिएको चितुवा बच्चासँग भएकाले बच्चालाई बाघबाट जोगाउन र सुरक्षित राख्न बस्तीतिर छिरेको हुनसक्ने बताए।
Read full story at source (onlinekhabar.com)