एसिसी प्रिमियर कपको तयारीका लागि बेंगलुरू जानुअघि नेपालका कप्तान र प्रशिक्षक के भन्छन्?
setopati.com · Fri Aug 14 08:43:00 GMT 2026
एसिसी प्रिमियर कपको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार भारतको बेंगलुरु जाँदैछ। बेगलुरुमा दश दिनको क्याम्प सञ्चालन गरेपछि नेपाली टोली प्रतियोगिताका लागि मलेसिया जाँदैछ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार मलेसिया पनि नेपालले ५ दिन तयारी गर्नेछ। बेंगलुरुमा दुई वटा अभ्यास खेल खेल्ने क्यानको भनाइ छ।
Read full story at source (setopati.com)