धवल शम्शेर राणाले दर्ता गरे ‘जय नेपाल पार्टी’, दुर्गा प्रसाईंलाई पनि निम्तो !
kendrabindu.com · Fri Aug 14 08:50:38 GMT 2026

काठमाडौं । डा. धवल शम्शेर राणाले नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन् ।
शुक्रबार राणाले निर्वाचन आयोग पुगे नयाँ पार्टी दर्ता गरेका हुन् । दल दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले दुर्गा प्रसाईंलाई पार्टीमा सहभागी हुन स्वागत गर्ने बताए । उनले प्रसाईं र आफूहरूबीच पछि सहकार्य हुने जानकारी दिए ।
Read full story at source (kendrabindu.com)