‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्याउनु हुँदैन’
khabarhub.com · Fri Aug 14 08:54:39 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलाले आधिकारिक पार्टीलाई कुनै पनि असर पुर्याउन नहुने बताएकी छन् ।
सामान्य रूपमा भेला गर्न पाउने भए पनि त्यस्ता भेलाबाट पार्टी विभाजन गर्ने वा नेता–कार्यकर्तालाई भड्काउने गतिविधि हुनु दुःखदायी भएको भुसालको भनाइ छ ।
Read full story at source (khabarhub.com)