सरल व्यक्तिको काँधमा सुदूरपश्चिमको जिम्मेवारी
nepalpress.com · Fri Aug 14 08:53:07 GMT 2026

कैलाली । लगातार तीन पटक नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवासँग डडेल्धुरामा पराजित भएका खगराज भट्टलाई देउवाले नै प्रदेशको मुख्यमन्त्री बनाउने गरी प्रदेश सभामा निर्वाचन लड्न प्रस्ताव गरेका थिए ।
वाम- लोकतान्त्रिक गठबन्धनबाट चुनावमा होमिँदा देउवाको उक्त प्रस्तावमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थप ऊर्जा भरेका थिए । देउवा र दाहालले आश्वासन पाएको भट्ट त्यसको चार वर्षपछि मुख्यमन्त्री बनेका छन् ।
Read full story at source (nepalpress.com)