कांग्रेस एकीकृत भएमा कसैले पराजित गर्न सक्दैन: शशांक कोइराला
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको आन्तरिक एकता सुदृढ बनाउनु आफ्नो प्रमुख दायित्व भएको बताएका छन्।
शुक्रवारदेखि काठमाडौँमा सुरु भएको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस एकताबद्ध भएको खण्डमा शक्तिमा रहेका अन्य कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गरे। सम्बोधनका क्रममा डा. कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवासँगका पुराना तथा ऐतिहासिक प्रसङ्गहरू स्मरण गरेका थिए।
Read full story at source (hamrakura.com)