किशोर श्रेष्ठ पक्राउको विरोध गर्दै हिमाल शर्माले सम्झिए भैरवनाथ गणको प्रसंग
janaaastha.com

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता हिमाल शर्माले जनआस्था मिडिया र सम्पादक किशोर श्रेष्ठका कारण माओवादी सशस्त्र द्धन्द्धका बेला आफ्नो ज्यान जोगिएको एउटा सन्दर्भ स्मरण गरेका छन् ।
Read full story at source (janaaastha.com)