सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्ट भन्छन्– अब बेथिति चल्दैन
ratopati.com · Fri Aug 14 09:15:00 GMT 2026

धनगढी । लामो राजनीतिक सङ्घर्ष, जेल जीवन र माओवादी युद्ध हुँदै संसदीय राजनीतिमा आएका खगराज भट्ट अहिले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा छन् । प्रदेशमा बजेटविहीनताको अवस्था, विकास निर्माणमा देखिएको बेथिति, युवाको विदेश पलायन र सरकारप्रतिको जनताको निराशा लगायतका चुनौतीका बिच उनले सरकारको नेतृत्व गर्ने अवसर पाएका छन् ।
अब प्रदेश सरकार कसरी अघि बढ्छ, उनको कार्यकालमा प्रदेशवासीले के परिवर्तन महसुस गर्न पाउँछन् ? यिनै विषयमा केन्द्रित रहेर रातोपाटीका लागि सबिता बुढाले मुख्यमन्त्री भट्टसँग गरेको कुराकानीको सम्पादित अंश-
Read full story at source (ratopati.com)