नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, एक बालकसहित तीन जनाको मृत्यु
ekantipur.com · Fri Aug 14 09:13:19 GMT 2026

नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, एक बालकसहित तीन जनाको मृत्यु
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले नेपाली तीर्थालु सवार बस भारतमा दुर्घटना भएकोबारे थप जानकारी लिने कोशिष भइरहेको बताएका छन् ।
Read full story at source (ekantipur.com)