आईजीपीलाई आरोप लगाएकोबारे गृहमन्त्री गुरुङले भने- 'उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन'
ekantipur.com · Fri Aug 14 09:13:04 GMT 2026

आईजीपीलाई आरोप लगाएकोबारे गृहमन्त्री गुरुङले भने- 'उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन'
सार्वजनिक लेखा समितिको बैठकमा रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलगायतमाथि आरोप लगाएकोमा गृहमन्त्री सुधन गुरुङले आपत्ति जनाएका छन् ।
Read full story at source (ekantipur.com)