मुग्लिन–मलेखु सडक सम्झाैताकाे साढे तीन वर्ष : आधाभन्दा थोरै काम
ratopati.com · Fri Aug 14 09:16:15 GMT 2026

चितवन। पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु सडक सम्झौताको तीन वर्ष ६ महिनाको अवधिमा जम्मा ४६ प्रतिशत मात्र प्रगति भएको छ।
करिब ९५ किलोमिटर दूरी रहेको त्यस राजमार्गलाई पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी खण्डमा छुट्याइएर स्तरोन्नतिको काम अघि बढाइएको थियो।
Read full story at source (ratopati.com)