बिपी भन्नुहुन्थ्यो, शेरबहादुर पश्चिमको राजकुमार हो- शशांक कोइराला
setopati.com · Fri Aug 14 09:10:00 GMT 2026

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रिय भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले कांग्रेसलाई एकजुट बनाउन भेला गर्नुपरेको बताएका छन्।
आज काठमाडौंको सुकेधारामा भएको भेला उद्घाटन कार्यक्रममा बोल्दै संयोजक कोइरालाले भने, ‘यो भेला किन आयोजना गर्नुपर्यो? किनभने कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो। एकजुट भएका खण्डमा कांग्रेसलाई कसैले पनि पराजय गर्न सक्दैन।’
Read full story at source (setopati.com)