दुर्गम क्षेत्रमा दूरसञ्चार विस्तार तीव्र बनाउन निर्देशन, आरटिडिएफको रकम प्रभावकारी परिचालन गर्न जोड
aarthiknews.com

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई निर्देशन दिएका छन्।
मन्त्रालयमा प्राधिकरण र नेपाल टेलिकमसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवा कमजोर भएको गुनासो बढिरहेको भन्दै नियामक र सेवा प्रदायक दुवैले परिणाम देखिने गरी काम गर्नुपर्ने बताए।
Read full story at source (aarthiknews.com)