कांग्रेसलाई थप मजबुद बनाउन नेतृत्वलाई खबरदारी आवश्यक : गणेश तिमिल्सिना
nagariknews.nagariknetwork.com · Fri Aug 14 09:17:43 GMT 2026

नेपाल किसान महासंघका अध्यक्ष गणेश तिमिल्सिनाले नेपाली कांग्रेसलाई थप मजबुद बनाउन पार्टीका नेता तथा कार्यकर्ताले निर्भिक भएर आफ्ना आवाज राख्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै तिमिल्सिनाले पार्टीलाई सही दिशामा अघि बढाउन नेतृत्वलाई निरन्तर खबरदारी आवश्यक रहेको बताए। पार्टीभित्र देखिएका समस्या र असन्तुष्टिका विषयमा खुलेर छलफल गरी समाधान खोजिनुपर्ने उनको भनाइ थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)