नेपाली कांग्रेस सरकार असफल होस् भन्ने चाहना राख्दैन
nagariknews.nagariknetwork.com · Fri Aug 14 09:08:53 GMT 2026
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान सरकार असफल होस् भन्ने कांग्रेसको चाहना नरहेको बताएका छन् ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि बोल्दै शर्माले प्रतिपक्षमा रहेको दलले सामान्यतया सरकार असफल भएको हेर्न चाहने भए पनि कांग्रेसले त्यस्तो धारणा नराखेको बताए ।
Read full story at source (nagariknews.nagariknetwork.com)