एसीसी प्रिमियर कप खेल्न संदीप नेतृत्वको टोलीलाई बिदाई
corporatenepal.com · Fri Aug 14 09:13:43 GMT 2026
काठमाडौं । मलेसियामा आयोजना हुन लागेको एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीलाई बिदाइ गरिएको छ । आउँदो अगष्ट ३० देखि उक्त खेल आयोजना हुन लागेको नेपाल क्रिकेट संघ क्यान)ले जनाएको छ ।
क्यानले शुक्रबार एक कार्यक्रम आयोजना गरी खेलाडीहरुको विदाई गरेको हो । उनीहरु केही दिन भारतमा प्रशिक्षण गरेर मलेसिया प्रस्थान गर्नेछन् । एसीसी प्रिमियर कपका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको थियो । सोही टोलीलाई बिदाई गरिएको हो ।
Read full story at source (corporatenepal.com)