जलवायु सूचना डिजिटलाइजेसनमा कृषि मन्त्रालयको जोड
khabarhub.com · Fri Aug 14 09:24:12 GMT 2026

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु सूचनाको डिजिटलाइजेसन र पहुँचमा मन्त्रालयको ध्यान केन्द्रित रहेको बताएकी छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरिले जलवायुसम्बन्धी सूचना, तथ्याङ्क र पूर्वानुमानहरूलाई समुदाय तथा युवाहरूले सजिलै बुझ्न सक्ने बनाउन सोसल मिडियामार्फत सार्वजनिक गर्ने र सबै माध्यमलाई डिजिटलाइज गर्ने काम भइरहेको बताएकी हुन् ।
Read full story at source (khabarhub.com)