लेखा समितिमा आफूमाथि भएको व्यवहारबारे सभामुख अर्याललाई भेट्दै आइजिपी कार्की
setopati.com · Fri Aug 14 09:24:28 GMT 2026

सार्वजनिक लेखा समितिको बैठकमा रास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि गरेको व्यवहारबारे ध्यानाकर्षण गराउन प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग आज शुक्रबार भेट गर्दै छन्।
शुक्रबार दिउँसो ३ बजे कार्की र सभामुखबीच भेटघाटको समय तय भएको सभामुख अर्यालकी प्रमुख स्वकीय सचिव मुना कुँवरले जानकारी दिइन्।
Read full story at source (setopati.com)