प्रभु बैंकको घर र सवारी कर्जा योजना सार्वजनिक, ३ करोडसम्म घर कर्जा
aarthiknews.com

काठमाडौं । प्रभु बैंक लिमिटेडले ग्राहकलाई सहज र सस्तो ब्याजदरमा घर तथा सवारी साधन खरिदका लागि कर्जा उपलब्ध गराउने उद्देश्यले घर कर्जा (होम लोन) र सवारी साधन कर्जा (अटो लोन) योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार घर कर्जाअन्तर्गत अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा लिन सकिनेछ। कर्जाको अवधि अधिकतम २५ वर्ष कायम गरिएको छ।
Read full story at source (aarthiknews.com)