कोशी प्रदेश सरकार पुनर्गठन : एमाले र नेकपाबीच मन्त्रालय भागबन्डा टुङ्गियो, मन्त्रालय फुटाउने सहमति
nepalpress.com · Fri Aug 14 09:34:06 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकार पुनर्गठनका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबीचमा मन्त्रालय बाँडफाँडको विषय टुङ्गो लागेको छ ।
पटक पटकको छलफल पछि नेकपालाई ४ वटा मन्त्रालय दिन नेकपा एमाले सहमत भएको छ । यसअघि प्रदेश सभामा रहेका सदस्यको आधारमा मन्त्रालय बाँडफाँड हुने भन्दै एमालेले तीन वटा मात्रै मन्त्रालय दिने अडान राखेको थियो ।
Read full story at source (nepalpress.com)