आकर्षक सुविधासहित प्रभु बैंकद्वारा घर र सवारीसाधन कर्जा योजना सार्वजनिक
corporatenepal.com · Fri Aug 14 09:56:09 GMT 2026

काठमाडौं । प्रभु बैंक लिमिटेडले आकर्षक घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत घर कर्जाका लागी अधिकतम सिमा रु. ३ करोड सम्मका लागी कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहने गरी कर्जाको सेवा शुल्क मात्र ०.५०५ तथा ब्याजदर औसत आधार दरमा थप ०.५०५ प्रतिवर्ष मात्र कायम गरिएको छ ।
Read full story at source (corporatenepal.com)