काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा.बराल नियुक्त
nepallive.com · Fri Aug 14 09:58:05 GMT 2026

काठमाडौं – प्राध्यापक डा. विवेक बराल काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन्।
सर्च कमिटीको सिफारिसअनुसार बराल उपकुलपति नियुक्त भएका हुन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाह (बालेन) ले बराललाई उपकुलपति नियुक्त गरेका हुन्।
Read full story at source (nepallive.com)