एनआरएन एसिया प्यासिफिकको सम्मेलनको तयारी पुरा
rajdhanidaily.com · Fri Aug 14 10:05:07 GMT 2026

ग्वाङ्झाउ (चीन) । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण–२०२६’ मा सहभागी हुन नेपालसहित बिश्वबाट र एसिया प्यासिफिक क्षेत्रका विभिन्न मुलुकबाट प्रतिनिधि तथा संघका अगुवा ग्वाङ्झाउमा भेला भएका छन्।
अगस्ट १५ देखि १७ सम्म आयोजना हुने सम्मेलनलाई सभ्य, व्यवस्थित र भव्य बनाउन आयोजक टोलीले अन्तिम तयारी पूरा गरेको छ।
Read full story at source (rajdhanidaily.com)