ट्रान्सफर विन्डो बन्द हुनै लाग्दा प्रिमियर लिगका क्लबको दौडधुप
ratopati.com · Fri Aug 14 10:15:00 GMT 2026
लण्डन । इंग्लिस प्रिमियर लिगको समर ट्रान्सफर विन्डो बन्द हुन अब केही साता मात्र बाँकी रहँदा युरोपेली फुटबल बजारमा खेलाडी स्थानान्तरणको गतिविधि तीव्र बनेको छ। चेल्सी, लिभरपुल, म्यानचेस्टर युनाइटेड, आर्सनल र न्युक्यासल युनाइटेड नयाँ खेलाडी भित्र्याउने दौडमा छन्।
केही क्लब भने आफ्ना स्टार खेलाडीलाई जोगाउने प्रयासमा जुटेका छन्। बजारमा अहिले सबैभन्दा बढी चर्चा मोनाकोका मिडफिल्डर लामिन क्यामारा र पेरिस सेन्ट जर्मेन (पिएसजी) का विंगर ब्राडली बारकोलाको सम्भावित स्थानान्तरणको भइरहेको छ।
Read full story at source (ratopati.com)