सन्दीपको कप्तानीमा एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ
kendrabindu.com · Fri Aug 14 10:11:20 GMT 2026
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्नेछ । टोलीले भारतमा १० दिन तयारी गर्नेछ । भारतमा हुने तयारीपछि नेपाली टोली भारतबाटै मलेसिया प्रस्थान गर्ने तालिका रहेको छ ।
Read full story at source (kendrabindu.com)