केयूको उपकुलपतिमा प्रा.डा. विवेक बराल, विद्यार्थी हुँदै उपकुलपतिसम्मको यात्रा
kalakarmi.com · Fri Aug 14 10:03:30 GMT 2026

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन् ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रवार बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा गठित छनोट समितिले उपकुलपतिका लागि तीन जना प्राध्यापकको नाम सिफारिस गरेको थियो । सिफारिसमा प्रा.डा. बरालसँगै प्रा.डा. बालचन्द्र लुइटेल र प्रा.डा. राजेन्द्र जोशी रहेका थिए । सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।
Read full story at source (kalakarmi.com)