काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त
annapurnapost.com · Fri Aug 14 10:02:28 GMT 2026

काठमाडौं : काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्।
शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिको सिफारिसका आधारमा कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले बराललाई काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन्।
Read full story at source (annapurnapost.com)