देउवालाई कान्छारामकाे आग्रह : गगन थापालाई राम्रो हलमा लगेर फ्लिम हेराइदिनुहोला
reportersnepal.com · Fri Aug 14 10:12:48 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका रामेछापका नेता पूर्णबहादुर तामाङ(कान्छाराम)ले चुनदेवीस्थित सम्पर्क कार्यालयमा कसैलाई नसोधिकन शेरबहादुर देउवालाई सभापति भनेर आफूले बोर्ड राखेको बताएका छन् ।
शुक्रबारबाट सुरु भएको कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘चुनदेवीमा सम्पर्क कार्यालय खोलेको मैले खोलेको हो । हिजो शेरबहादुर दाइ पनि जानुभयो । त्यहाँ मैले सभापतिको बोर्ड पनि कसैलाई नसोधिकन राखेको हो,’ उनले भने ।
Read full story at source (reportersnepal.com)