हतारमा नीति र कानुन ल्याउने प्रवृत्ति अन्त्य गर्न सरकारलाई महासंघका अध्यक्ष श्रेष्ठको आग्रह
aarthiknews.com

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नयाँ नीति, ऐन तथा कानुन निर्माण गर्दा हतार गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्। नीति निर्माणअघि निजी क्षेत्र तथा सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल र परामर्श गर्नुपर्ने उनको भनाइ छ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रसँग सुझाव माग्ने तर त्यसलाई नीति निर्माणमा प्रभावकारी रूपमा समेट्न नसक्ने प्रवृत्तिले कार्यान्वयनमा समस्या आउने बताए।
Read full story at source (aarthiknews.com)