घाइते र सहिद परिवारसँगको सम्झौता कार्यान्वयनका लागि समिति
baahrakhari.com · Fri Aug 14 10:23:00 GMT 2026

काठमाडौं । सरकारले गत वर्ष भदौ २३-२४ मा भएको जेनजी आन्दोलनका क्रममा भएका घाइते तथा सहिद परिवारसँगको सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवको संयोजकत्वमा गठित ‘जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति’ले सरकार र आन्दोलनकारी पक्षबीच भएका सम्झौताहरूको कार्यान्वयन र समन्वयमा मुख्य भूमिका खेल्ने जनाएको हो ।
Read full story at source (baahrakhari.com)