नेपाल टेलिकमको नयाँ सुविधा: पोस्टपेड सिम अब अनलाइनबाटै नामसारी गर्न सकिने, यस्तो छ प्रक्रिया
ictsamachar.com

काठमाडौं । नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइलको नामसारी प्रक्रिया थप सहज बनाउँदै अनलाइनबाटै आवश्यक विवरण भर्न सकिने व्यवस्था गरेको छ ।
नयाँ व्यवस्थाअनुसार आफ्नो नाममा रहेको पोस्टपेड सिमकार्ड अर्को व्यक्तिको नाममा नामसारी गर्न चाहने ग्राहकले आवश्यक सम्पूर्ण विवरण अनलाइनमार्फत भर्न सक्नेछन् ।
Read full story at source (ictsamachar.com)