रिजालको ग्यासमा ठगी, तिराइयो झन्डै तीन लाख जरिबाना
onlinekhabar.com · Fri Aug 14 10:31:20 GMT 2026

२९ साउन, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले उपभोक्तालाई ठगी गरेको देखिएपछि रिजालको भान्सा ग्यास उद्योगलाई पनि कारबाही गरेको छ। बुधबार बुढीगंगा गाउँपालिका– ५ मा रहेको ‘रिजालको भान्सा ग्यास उद्योग प्रालिलाई उपभोक्ता हितविपरीत कार्य गरेको भन्दै २ लाख ९५ हजार रुपैयाँ जरिवाना गरिएको हो।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालयसहितको बजार अनुगमन टोलीले गरेको निरीक्षणका क्रममा उद्योगमालापरबाही भेटिएको थियो ।
Read full story at source (onlinekhabar.com)