‘ग्यासको परिमाणलाई मात्र आधार बनाएर कालोबजारीसँग जोड्नु तथ्यपरक होइन’
aarthiknews.com

काठमाडौं । काठमाडौंस्थित पाँचतारे रेडिसन होटल एन्ड रेसिडेन्सेजमा १८४ वटा एलपी ग्यास सिलिन्डर भण्डारण गरिएको विषयमा सार्वजनिक समाचारप्रति नेपाल–जर्मन उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण जनाएको छ।
संघका महासचिव एलेक्स लाल मुक्तानले जारी गरेको विज्ञप्तिमा होटलमा रहेको ग्यासको परिमाणलाई मात्र आधार बनाएर अस्वाभाविक सञ्चिति वा कालोबजारीसँग जोडेर प्रचार गर्नु तथ्यपरक नभएको उल्लेख छ।
Read full story at source (aarthiknews.com)