नेप्सेमा गिरावट, ४ अर्ब २७ करोडको कारोबार
nepalsamaya.com · Fri Aug 14 10:40:44 GMT 2026

काठमाडौं। नेप्सेमा आज गिरावट आएको छ। आज शुक्रबार नेप्से ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा पुगेर रोकिएको छ।
आज ३४४ कम्पनिका ९७ लाख ५४ हजार ४०३ कित्ता शेयर ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ मा कारोबार भएको थियो। आज जीवन वीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।
Read full story at source (nepalsamaya.com)