सांसद खगेन्द्र सुनारको अभिव्यक्तिप्रति पूर्वसुरक्षाकर्मी संगठनहरूको आपत्ति
onlinekhabar.com · Fri Aug 14 10:39:36 GMT 2026

२९ साउन, काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा निर्वाचन प्रहरीको पोसाक खरिदलगायतका विषयमा भएको छलफलका क्रममा सत्तारुढ दल रास्वपाका सांसद खगेन्द्र सुनारले दिएको अभिव्यक्तिप्रति पूर्व सुरक्षाकर्मीका विभिन्न संगठनहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्।
नेपाल पूर्व प्रहरी संगठन, पूर्व प्रहरी कर्मचारी परिषद्, पूर्व सशस्त्र प्रहरी संघ र सुरक्षा र न्याय अध्ययन केन्द्रले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै सांसद सुनारको अभिव्यक्ति अमर्यादित, तथ्यहीन र पूर्वाग्रहपूर्ण रहेको आरोप लगाएका हुन्।
Read full story at source (onlinekhabar.com)