कांग्रेस जुटाउन राष्ट्रिय भेलामा उपस्थित भएका हौँ : गोमा भट्टराई
baahrakhari.com · Fri Aug 14 10:41:37 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस कोसी समन्वय समिति संयोजक गोमा भट्टराईले पार्टीलाई एकताबद्ध बनाउन राष्ट्रिय भेलामा उपस्थित भएको बताएकी छन् ।
काठमाडौँमा शुक्रबार सुरु राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भट्टराईले पार्टीलाई एकताबद्ध बनाउन, विधान, विधि र नीतिलाई पालना गराउन आफूहरू भेलामा सहभागी भएको बताइन् ।
Read full story at source (baahrakhari.com)