बादशाह र हनी सिंह फेरि किन आमनेसामने भए ?
barnanmedia.com · Fri Aug 14 10:36:19 GMT 2026

भारतीय र्याप संगीतका चर्चित कलाकार बादशाह र यो यो हनी सिंहबीचको पुरानो विवाद फेरि सतहमा आएको छ।
समय रैनाको ‘इन्डियाज गोट ल्याटेन्ट’ को बोनस एपिसोडमा बादशाहले आफ्नो सांगीतिक नाम कसरी राखिएको थियो भन्नेबारे दाबी गरेपछि एउटा पुरानो भिडियो सामाजिक सञ्जालमा पुनः भाइरल बनेको हो।
Read full story at source (barnanmedia.com)