दिपक खड्काको आरोप– निर्वाचन आयोगलाई हतियार बनाएर कांग्रेस लुटियो
onlinekhabar.com · Fri Aug 14 11:00:27 GMT 2026

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिपक खड्काले निर्वाचन आयोगलाई हतियार बनाएर पार्टी लुटेर लगेको आरोप लगाएका छन् ।
शुक्रबारबाट सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् । साथै, चोइटिएर गएको कांग्रेसले मुलुक थेग्न नसक्ने उनको भनाइ थियो ।
Read full story at source (onlinekhabar.com)