सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ (तस्बिरहरू)
khabarhub.com · Fri Aug 14 11:07:47 GMT 2026

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ गराएका हुन्।
Read full story at source (khabarhub.com)