आयोगका प्रतिवेदनमाथि संसद्मा गहन छलफल होस् : सचिव खरेल
nagariknews.nagariknetwork.com · Fri Aug 14 11:05:10 GMT 2026

राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले आयोगका प्रतिवेदनमाथि संसद्मा गहन छलफल हुनुपर्ने बताएका छन्।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सचिव खरेलले आयोगका प्रतिवेदनमाथि संसद्, सरकार र आयोगबीच संयुक्त रूपमा छलफल हुन सके मानव अधिकारका विषयमा देखिएका समस्या समाधान गर्न सहज हुने बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)