जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम
khabarhub.com · Fri Aug 14 11:11:49 GMT 2026

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तत्कालीन सरकार र जेन-जी समूहबीच भएको राजनीतिक सहमतिहरू सबैलाई स्वीकार गर्न आग्रह गरेकी छन् ।
प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा मन्त्री गौतमले जेन-जी आन्दोलनपछि २०८२ मङ्सिर २५ गते जेन-जी र नेपाल सरकारबीच सहमति भएबमोजिम सरकारले जेन-जी आन्दोलनलाई जनआन्दोलनको रूपमा स्वीकार गरेको प्रष्ट पारिन् ।
Read full story at source (khabarhub.com)