र्याडिसनको पक्षमा बोल्यो हान– आवश्यक परिमाणमा ग्यास मौज्दात राख्नु स्वाभाविक हो
corporatenepal.com · Fri Aug 14 11:02:34 GMT 2026

काठमाडौं । बजारमा एलपी ग्यासको चरम अभाव भइरहेको बेला र्याडिसन होटलले अस्वाभाविकरुपमा ग्यास सिलिण्डरहरु संचित गरेको विषय बाहिर आएपछि होटल संघ नेपाल (हान) र्याडिसन होटलको पक्षको उभिएको छ ।
उसले होटलमा आवश्यक परिमाणमा ग्यास मौज्दात राख्नु स्वाभाविक भएको तर्क गरेको छ । खाना पकाउन आवश्यक परिमाणमा एलपी ग्यास मौज्दात राखिएको विषयलाई कालोबजारीसँग जोडेर नहेर्न नहुने हानको तर्क छ ।
Read full story at source (corporatenepal.com)