पन्द्र वाणिज्य बैंकले कमाए रु. ५६ अर्ब ४६ करोड, कुमारीमा चमत्कारिक वृद्धि, घाटामा प्रभु
corporatenepal.com · Fri Aug 14 11:09:11 GMT 2026

काठमाडौं । कर्जाको माग नभएर करिब शिथिल अवस्थामा रहेको बैंकहरुको नाफामा उच्च दरमा बढेको छ । गत आर्थिक बर्ष २०८२–८३ मा १५ वाणिज्य बैंकको नाफा ३३।७९ प्रतिशतले बढेको हो ।
हाल नेपालमा सञ्चालित २० वाणिज्य बैंक मध्ये शुक्रबारसम्म १५ बैंकले गत आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । त्यसमा उनीहरुको नाफा उच्च दरमा बढेको छ । यद्यपि, प्रभु बैंक भने घाटामा छ ।
Read full story at source (corporatenepal.com)