पर्यटन बोर्डमा साढे तीन महिनापछि अघि बढ्यो सीईओ नियुक्ति प्रक्रिया, छनोट उपसमिति गठन
clickmandu.com · Fri Aug 14 11:14:20 GMT 2026

काठमाडौं । सार्वजनिक निजी साझेदारी (पीपीपी) को नमूना संस्था नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट गर्न बनेको एक उपसमितिले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
पर्यटन बोर्ड सञ्चालक समितिले गत साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा ३ सदस्यीय सीईओ छनोट उपसमिति गठन गरेको थियो । उक्त उपसमितिमा बोर्डका सञ्चालकद्वय सहदेव धमला र पेम्बा शेर्पा सदस्य छन् ।
Read full story at source (clickmandu.com)