चुनदेवीमा सभापतिको बोर्ड मैले राखेको हुँ : कान्छाराम तामाङ
nepalpress.com · Fri Aug 14 11:16:07 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता कान्छाराम तामाङले चुनदेवीस्थित सम्पर्क कार्यालय शेरबहादुर देउवाको सभापतिको हैसियतमा बोर्ड कसैलाई नसोधी आफूले राखेको बताएका छन्। इतर पक्षको भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले भने, ‘शेरबहादुर दाइ चुनदेवीमा जानुभयो। त्यहाँ सभापतिको बोर्ड पनि मैले कुनै पनि नेताजीहरू नसोधीकन मैले राखिदिएको छु।’
Read full story at source (nepalpress.com)