इरानसँगको युद्धमा अमेरिकाले गुमायो ४५ वटा ड्रोन, १.३ अर्ब डलरभन्दा बढी सखाप
clickmandu.com · Fri Aug 14 11:33:51 GMT 2026

एजेन्सी । अमेरिकी हवाई निगरानी र आक्रमण क्षमतामा गहिरो धक्का पुर्याउँदै इरानसँगको जारी द्वन्द्वमा अमेरिकी सेनाले कम्तीमा ४५ वटा एमक्यू–९ रिपर ड्रोनहरू गुमाएको छ । वाशिङटन पोस्टका अनुसार, यस क्षतिले अमेरिकाको सञ्चालनमा रहेको ड्रोन बेडाको करिब २५ प्रतिशत हिस्सा सखाप पारेको छ ।
मध्यपूर्वको आकाशमा भएको यो निरन्तरको क्षतिले अमेरिकी कमान्डरहरूलाई मुख्य गुप्तचरी सम्पत्तिबाट वञ्चित गराएको छ र १.३ अर्ब डलरभन्दा बढीको हार्डवेयर नोक्सानी पुर्याएको छ । रणनीतिक महत्त्वको हर्मुज जलयोजक वरपरको भारी तैनाथीका कारण यी मानवरहित विमानहरू शत्रुको आक्रमण, इलेक्ट्रोनिक अवरोध र प्रणाली जडान विफलताको जोखिममा परेका छन् ।
Read full story at source (clickmandu.com)