‘होटल व्यवसायलाई राज्यको आर्थिक साझेदारका रूपमा व्यवहार गरिनुपर्छ’
nepalpress.com · Fri Aug 14 11:39:20 GMT 2026

रुपन्देही । होटल व्यवसायी महासंघ नेपालले नेपाल आयल निगम लिमिटेडले बिहीबार प्रकाशित गरेको ‘अत्यन्त जरुरी सूचना’ प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त सूचनाको आशयप्रति महासंघले आपत्ति प्रकट गरेको छ ।
महासंघका अध्यक्ष टिआर भण्डारी (शंकर) ले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै होटल तथा आतिथ्य व्यवसायलाई आशंकाको दृष्टिले नभई राज्यको आर्थिक साझेदारको रूपमा व्यवहार गरिनुपर्ने बताएका छन् ।
Read full story at source (nepalpress.com)